दफा १०
स्वच्छ सुनुवाईबाट वञ्चित नहुनेः

कुनै व्यक्ति सक्षम अदालत वा न्यायिक निकायबाट हुने कारबाहीमा स्वच्छ सुनुवाईबाट वञ्चित हुने छैन ।